एनआरएन र प्रज्ञाप्रतिष्ठान बीच साहित्यिक सहमतिपत्रमा हस्ताक्षर

गत १२ जनवरी २०१७ का दिन गैर आवासिय नेपाली संघ र नेपाल प्रज्ञा प्रतिष्ठान बीच साहित्यिक सहकार्यको लागि सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमतिको निम्ति अध्यक्ष शेष घले र सचिवालय निर्देशक राजेश राणालाई नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी कार्यलयमा निमन्त्रणा गरिएको थियो । एनआरएनको तर्फबाट अध्यक्ष घले र प्रतिष्ठानको तर्फबाट कुलपति गंगाप्रसाद उप्रेतीले सहमतिपत्रमा हस्ताक्षर … Continue reading एनआरएन र प्रज्ञाप्रतिष्ठान बीच साहित्यिक सहमतिपत्रमा हस्ताक्षर